काठमाडौं– कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणको माग गर्दै कलाकर्मीहरूले शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गर्ने भएका छन् । उक्त कार्यक्रम आज बुधवार दिउँसो २ः३० बजे काठमाडौंको माइतीघर मण्डलामा सञ्चालन हुने जनाइएको छ । आयोजकका अनुसार कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण र मर्यादित हुनेछ । विरोधको क्रममा सहभागी कलाकारहरूले १५ मिनेटसम्म कालो पट्टी बाँधेर प्रतीकात्मक रूपमा असन्तुष्टि जनाउने छन् । त्यसपछि उनीहरूले अभिव्यक्ति तथा कलात्मक स्वतन्त्रताको पक्षमा आफ्ना धारणा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ । कलाकर्मीहरूले पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको भन्दै त्यसको विरोधमा एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...