रेखा थापाको लगानीमा ‘काउकुती’ निर्माण घोषणा, श्रद्धा प्रसाईंले निर्देशन गर्ने

April 29, 2026 at 08:31 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री रेखा थापाले ‘काउकुती’ नाममा सिनेमा निर्माण गर्ने भएकी छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोस्टर सेयर गर्दै ८औं सिनेमाको रुपमा ‘काउकुती’ निर्माण घोषणा गरेकी हुन् । यो सिनेमाको घोषणाअघि रेखाले सोमबार साँझ भारतको उत्तराखण्डस्थित कैंची धाममा विशेष पूजा गरेकी थिइन् । हास्य कथावस्तुमा निर्माण हुन लागेको सिनेमालाई चर्चित टेलिभिजन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...