बक्स अफिसमा उत्साहजनक ‘परालको आगो’

April 30, 2026 at 10:39 PM

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘परालको आगो’ले प्रदर्शनको पहिलो साता नै बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । चलचित्रले पहिलो दुई दिनमै एक करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो भने ६ दिनको अवधिमा दुई करोड रुपैयाँको आँकडा पार गर्न सफल भएको छ । निर्माता सुशील पोखरेलले बिहीबार चलचित्र विकास बोर्डको आधिकारिक तथ्यांक सार्वजनिक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...