‘काजी’ को ‘वारी पर पारी पिपलु’

April 30, 2026 at 10:36 PM

काठमाडौं । अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘काजी’को पहिलो गीत ‘वारी पर पारी पिपलु’ सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममार्फत उक्त गीत युट्युबमार्फत सार्वजनक गरिएको हो । गाउँको परिवेशमा छायांकन गरिएको गीतमा विपिन कार्की र केकी अधिकारी मौलिक गाउँले पहिरनमा प्रस्तुत हुनुभएको छ । गीतमार्फत उहाँहरूबीचको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...