काठमाडौं– अभिनेता विपिन कार्कीले आफ्नो आगामी फिल्म ‘काजी’ को प्रेमकथा आगामी धेरै वर्षसम्म स्मरणीय रहने दावी गरेका छन् । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने यस फिल्मको पहिलो गीत ‘वारी वर पारी पिपलु’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफूले निर्वाह गरेको पात्र परम्परागत काजीभन्दा फरक रहेको बताएका हुन् । ‘हामीले काजी भन्नासाथ गाउँको मुखिया वा ठूलाबडा सम्झिन्छौँ, तर मैले निर्वाह गरेको पात्र मायालु काजी हो । काजी परिवारको भएकाले नाम काजी रहन गएको हो, तर यसले प्रेममा काजीपन देखाउने पात्र प्रस्तुत गर्छ। यो मूलतः प्रेमिल जोडीको कथा हो, अभिनेता कार्कीको भनाइ छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...