‘आ बाट आमा २’ को शुभमुर्हूत, दशैँमा प्रदर्शन

May 4, 2026 at 04:58 AM

काठमाडौं– अभिनेता पल शाहको मुख्य भूमिका रहने नयाँ फिल्म ‘आबाट आमा–२’ को सोमवार बिहान बंगलामुखी मन्दिर, पाटनमा शुभुमूर्हत गरिएको छ । फिल्मको स्क्रिप्ट पूजा गर्दै फिल्मको कामलाई अगाडि बढाइएको निर्माण पक्षले जनाएको छ । अघिल्लो वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’ को सिक्वेलको रुपमा निर्माण हुने यो फिल्ममा अघिल्लो फिल्मका केही कलाकार दोहोरिने छन् । विपना थापा, पल शाह, प्रदीप रावत, गजित विष्ट आदि कलाकारहरु सिक्वेलमा पनि दोहोरिएका छन् भने अभिनेताद्वय आकाश श्रेष्ठ तथा नरेन खड्का जोडिएका छन् । यो फिल्मका लागि अभिनेत्रीहरु भने छनोट हुन बाँकी रहेका छन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...