प्रदर्शनरत फिल्म ‘परालको आगो’ मा समावेश गीत ‘बिरही बतास’ युटुबमा रिलिज

May 4, 2026 at 04:58 AM
1 min read

काठमाडौं- गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ अहिले चर्चामा छ। फिल्म हलमा लागिरहेको अवस्थामा निर्माण टिमले फिल्ममा समावेश गीत ‘बिरही बतास’ सार्वजनिक गरेका छन्। आइतवार निर्माण टिमले स्वरूपराज आचार्यको स्वर,सुरेन्द्र रानाको शब्द रचना तथा सत्य–स्वरूपको संगीतमा तयार पारिएको यस गीतको भिडियो युटुबमा रिलिज गरेका छन्। उक्त गीत युटुबमा रिलिज भएसँगै फिल्मलाई थप प्रमोसनमा साथ मिलेको छ। सार्वजनिक गीत ‘बिरही बतास’ ले फिल्मको कथावस्तुलाई अझ गहिरो बनाउँदै दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको रहेको छ। यस गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् भने रेकर्डिङ राजेश श्रेष्ठको छ। साथै गीतको मिक्सिङ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...