धिरज र मिरुनाको ‘कुस्ती’ असोज ९ मा

May 4, 2026 at 01:44 PM

काठमाडौं । अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गते प्रदर्शन हुने भएको छ । “हामीले हाम्रो वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर प्रदर्शन तय गरेका हौँ । सोही अनुसार म लगायत सम्पूर्ण टिमले फिल्मको प्राविधिक काम गरिरहेका छौँ,” निर्देशक योञ्जनले भने, “कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...