गायिका राणाद्वारा ‘मिरा क्यान्सर समाज’ स्थापना

May 4, 2026 at 11:00 PM

काठमाडौं । लोकप्रिय एवं वरिष्ठ गायिका मिरा राणाले आफ्नो व्यक्तिगत क्यान्सर संघर्षलाई सामाजिक अभियानमा रूपान्तरण गर्दै ‘मिरा क्यान्सर समाज’ स्थापना गर्नुभएको छ । ‘सेवा, सहयोग र सद्भाव’को उद्देश्यसहित ‘क्यान्सरविरुद्धको लडाइँमा हामी सबै एकसाथ’ भन्ने नाराका साथ संस्थाको औपचारिक सुरुवात गरिएको हो । ६ दशक लामो गायन यात्राकी राणाले आफू गम्भीर बिरामी हुँदा बेलायतमा पाएको उपचार

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...