शङ्ख धुन तथा पञ्चे बाजासहित ‘महाराजधिराज’ को शुभमुहूर्त

May 5, 2026 at 09:04 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको छ । मंगलवार बिहान बंगलामुखी मन्दिरमा शङ्ख धुन तथा पञ्चेबाजासहित ‘महाराजधिराज’ को भव्य शुभमुहूर्त गरिएको हो । बिहान ८ बजेदेखि प्रारम्भ भएको शुभमुहूर्तको पूजा ११ः११ बजेसम्म चलेको थियो । पूजामा फिल्मका मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिक्देललगायत सहभागी भएका थिए । शुभमुहूर्तमा फिल्मका निर्देशकसहित अन्य कलाकारहरुको उपस्थिति रहेको थियो । निर्देशक परिच्छेद सेनको यो ड्रिम प्रोजेक्ट हो । फिल्म यही २५ गते सुनसरीबाट प्रारम्भ हुनेछ । सुनसरीको श्रीलंका टापुबाट प्रारम्भ हुने फिल्मको छायांकन त्यहाँ एक हप्तासम्म हुनेछ । बाँकी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...