हराउँदै गएको मितेरी साइनो ब्युँताउँदै ‘मितज्यू’ : दयाहाङ भन्छन्- ‘यसपटक मेरो पात्र निकै गहिरो र फरक छ’

May 5, 2026 at 02:46 PM

काठमाडौं – आगामी जेठ ८ गतेबाट देशभर प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘मितज्यू’ यतिबेला चर्चाको शिखरमा छ। पछिल्लो समय नेपाली समाजबाट विस्तारै हराउँदै गएको मितेरी साइनोको विषयवस्तुमा आधारित यस चलचित्रले दर्शकमाझ गहिरो उत्सुकता जगाएको छ। रिलिजको संघारमा रहँदा चलचित्रको निर्माण टोली र कलाकारहरू देशव्यापी प्रचारप्रसारमा व्यस्त छन्। विशेषगरी चलचित्रमा समावेश ‘गैराघरे साइँली’ बोलको गीतले सांगीतिक बजार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...