असोज ९ मा धीरज र मिरुनाको ‘कुस्ती’

May 5, 2026 at 10:39 PM

काठमाडौं । चलचित्र ‘कुस्ती’ आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । काठमाडौं तथा आसपासका क्षेत्रमा छायांकन गरिएको उक्त चलचित्रलाई वितरक तथा प्रदर्शकको सल्लाह अनुसार असोजमा प्रदर्शन गर्ने तय गरिएको निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिनुभयो । निर्देशक योञ्जनले प्रेम गरे तापनि स्वभाव भिन्नताले एकसाथ रहन संघर्ष गरिरहेको जोडीको कथालाई चलचित्रमा दर्शकले देख्न

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...