काठमाडौं– नेपाली फिल्मका दुई स्थापित तथा लोकप्रिय अभिनेताद्वय दयाहाङ राई तथा सौगात मल्ल पुनः एकपटक एउटै पर्दामा देखिने भएका छन् । आगामी जेठ ८ गते प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मितज्यू’ मार्फत यी दुई कलाकारको चर्चित सहकार्य पुनः दर्शकमाझ आउन लागेको हो । नेपाली फिल्ममा दयाहाङ र सौगातको नाम सशक्त अभिनय र फरक पात्रका कारण स्थापित छ । दुवै कलाकारलाई दर्शकले निरन्तर रुचाउँदै आएका कारण उनीहरू निर्माता–निर्देशकको पहिलो रोजाइमा पर्ने गरेका छन् । यसअघि ‘लुट’ तथा ‘कबड्डी’ जस्ता सफल फिल्ममा सँगै काम गरेका यी दुई कलाकारको पर्दाको उपस्थितिलाई दर्शकले विशेष ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...