‘लालीबजार’ माथिको अन्तरिम अल्पकालीन आदेश खारेज, प्रदर्शनको बाटो खुला हुने संकेत

May 6, 2026 at 11:36 AM

काठमाडौं– बहुप्रतिक्षित नेपाली फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै जारी गरिएको अन्तरिम अल्पकालीन आदेश अब जारी नहुने भएको छ । उच्च अदालत पाटनले तत्कालका लागि फिल्म प्रदर्शन रोक्ने आदेशलाई निरन्तरता नदिएपछि फिल्म प्रदर्शनको बाटो खुला हुने सम्भावना बढेको छ । निर्माण पक्ष तथा प्रदर्शन तयारीमा रहेका वितरकहरूका लागि यो निर्णयलाई ठूलो राहतका रूपमा हेरिएको छ । लामो समयदेखि पोस्ट–प्रोडक्सन र प्रदर्शनको प्रतिक्षामा रहेको ‘लालीबजार’ अब नियमित प्रदर्शनमा आउने अपेक्षा गरिएको छ । कानुनी विवादपछि राहत फिल्मको प्रदर्शन रोक्न दायर गरिएको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि दिइएको अन्तरिम अल्पकालीन आदेश अब कायम नरहने भएपछि फिल्मलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...