यसरी भएको थियो चलचित्र ‘मालती मंगले’को सेन्सर

May 6, 2026 at 02:12 PM

काठमाडौं । शनिबार सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेपछि सेन्सर बोर्डका सदस्यहरू पदमुक्त हुँदा चलचित्रको जाँचपास कसरी हुने भन्ने विषयमा ठूलो अन्योल छाएको थियो । यद्यपि, यसै अन्योल र रिक्तताका बीच पनि नेपाली चलचित्र ‘मालती मंगले’को सेन्सर कार्य भने सफलतापूर्वक सम्पन्न भएको छ । २ घण्टा ३८ मिनेट लामो यस चलचित्रले सबैले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...