सेन्सर बोर्डमा नयाँ विज्ञ, जाँच प्रक्रिया सुरु

May 6, 2026 at 10:32 PM

काठमाडौं । सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्तिहरू खारेज गरेपछि प्रभावित भएको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) पुनः सक्रिय भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव उदयबहादुर रानामगर अध्यक्षमा पुनर्वहाली भएसँगै बोर्डको कामकाज पुनः सुचारु भएको हो । अध्यादेश जारी भएपछि नियमावली र ऐनबीचको प्रावधान बाझिँदा अध्यक्षसहित केही सदस्य पदमुक्त भएका थिए,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...