गागलफेदीमा ‘छ माया छपक्कै-२’

May 6, 2026 at 10:25 PM
1 min read

काठमाडौं । चलचित्र‘छ माया छपक्कै-२’ को छायांकन आरम्भ गरिएको छ । पहिलो दिन गागलफेदीमा दीपकराज गिरी र केकी अधिकारीको भागको दृश्य खिच्दै चलचित्रको छायांकन आरम्भ गरिएको हो । आमा सरस्वती मूभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा बन्न लागेको यो चलचित्रको छायांकन दुई चरणमा हुने जनाइएको छ । पहिलो चरणमा ३० र दोस्रो चरणमा २० गरी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...