हल- हलमा प्रकाशको खोजी, प्रकाश भने गोवामा परिवारसँग गर्दैछन् मस्ति

May 7, 2026 at 09:14 AM
1 min read

काठमाडौं- वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ ले दर्शकको अपार माया पाइरहेको छ । फिल्म प्रदर्शनको पहिलो हप्ता मै यसले आफ्नो लगानी सुरक्षित गर्न सफल भइसकेको छ । यस हिसावले फिल्मले सफल प्रदर्शन गरिरहेको छ भन्दा फरक नपर्ला । फिल्मले सफलता पाइरहेको समयमा फिल्मका मुख्य अभिनेता अर्थात प्रकाश सपुत भने अहिले भारतको पर्यटकीय शहर गोवामा छन् । उनी परिवारसँग गोवामा घुमघाम गर्दैछन् । उनी छोरा, छोरी र श्रीमतीसहित गोवामा रमाइरहेका छन् । यता दर्शक भने फिल्म हेरेपछि फिल्मका प्रमुख अभिनेता सपुतको खोजी गर्न थालेका छन् । सिनेमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...