चलचित्र ‘आँखा’लाई अमेरिकामा दुई प्रतिष्ठित ‘रेमी अवार्ड’, जौन योञ्जनले जिते ‘निर्देशन-क्राफ्ट’मा ‘गोल्ड अवार्ड’

May 7, 2026 at 09:09 AM
1 min read

काठमाडौं – जौन योञ्जनद्वारा निर्देशित नेपाली चलचित्र ‘क्रलिङ क्रोज: आँखा’ ले संयुक्त राज्य अमेरिकामा आयोजना भएको वर्ल्डफेस्ट-ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई प्रतिष्ठित ‘रेमी अवार्ड’ जित्दै ऐतिहासिक सफलता हात पारेको छ। हालै आयोजक कमिटीले इमेलमार्फत चलचित्रले दुई विधामा अवार्ड जितेको आधिकारिक जानकारी गराएको हो। यस चलचित्रले ‘विदेशी फिचर’ (Foreign Features) विधामा उत्कृष्ट हुँदै ‘प्लेटिनम रेमी अवार्ड’ र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...