काठमाडौँ।गायिका रचना रिमालको स्वरमा ‘थोपा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नवीन श्रेष्ठको शब्द सिर्जना रहेको यस गीतमा नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको छ । यसको भिडियो गौरव गिरीले निर्देशन गरेका छन्, जसमा आर के परियार, अनुजा सिंह र मिसेल घिमिरेको अभिनय छ । सन्तोष तामाङको सिनेमाटोग्राफी, भद्र जङ्ग कुँवरको सम्पादन रहेको छ । भिडियो:
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...