बक्स अफिसमा घमासानः एकै दिन पाँच नयाँ फिल्म प्रदर्शनमा

May 7, 2026 at 10:13 AM

काठमाडौं– वैशाख २५ गते शुक्रवार घरेलु बक्स अफिसमा झण्डै आधा दर्जन नयाँ स्वदेशी तथा विदेशी फिल्महरुबीच दर्शकलाई आकर्षित गर्ने प्रतिस्पर्धा हुने भएको छ । यो विकेण्डमा पाँच वटा नयाँ तथा केही पुराना फिल्मले सिनेमा हलमा दर्शकको प्रतिक्षा गरिरहेका हुनेछन् । नेपाल भरका क्यूएफएक्ससहितका सिनेमा हलहरुमा भोलि शुक्रवारदेखि विभिन्न नेपाली, बलिउड तथा हलिउड फिल्महरु प्रदर्शनमा आउने भएका हुने । सामाजिक कथा, पारिवारिक भावना, पौराणिक कथा तथा एक्सनले भरिएका फिल्महरूले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ । यो साता प्रदर्शनमा आउने फिल्महरूमा नेपाली फिल्महरु ‘मालती मंगले’, ‘लालीबजार’ तथा ‘गुरु आमा’ रहेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...