‘लालीबजार’ हेरेपछि कलाकारहरुले भने- ‘आँखा रसायो, कथावस्तु मार्मिक लाग्यो’

May 8, 2026 at 04:50 AM

काठमाडौं – आज वैशाख २५ देखि नेपालभर प्रदर्शन भएको फिल्म ‘लालीबजार’ लाई प्रिमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले तारिफ गरेका छन् । प्रदर्शनको पूर्व सन्ध्यामा बिहीवार बेलुकी गरिएको भव्य प्रिमियरमा फिल्म हेर्न आइपुगेका बादी समुदायका अभियन्ताले फिल्मको विषयवस्तुको तारिफ गर्दै आमाको सङ्घर्षलाई ठूलो पर्दामा हेर्दा आँखा रसाएको प्रतिक्रिया दिएका छन् । बादी समुदायकी अभियता देवीसरा बादीले फिल्मको विषयवस्तुले आफ्नो आमाको सङ्घर्षलाई स्मरण गएको बताइन । उनले भनिन्, ‘यो फिल्म मेरो पनि कथा हो । मेरो आमाले पनि मलाई सङ्घर्ष गरेर पढाउनु भयो, मैले फिल्म हेरिरहँदा आमालाई देखे । यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...