आजदेखि हलमा लालीबजार

May 8, 2026 at 05:30 AM
1 min read

काठमाडौँ- फिल्म ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ। उच्च अदालत पाटनले यही वैशाख २३ गते फिल्म प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै आजदेखि फिल्म प्रदर्शनमा आएको हो। षट्कोण आर्टस्ले निर्माण गरेको उक्त फिल्ममा आमा र छोरीको कथा देखाइएको निर्देशक तथा लेखक यम थापाले बताए। उनले भने,‘हामीले एउटा समयको आमा र छोरीको कथालाई लिएर फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...