प्रिमियर शोमा ‘मालती मंगले’लाई सकारात्मक प्रतिक्रिया, रवीदेखि मदनकृष्णसम्मले के भने ?

May 7, 2026 at 05:10 AM

द सिनेमा टाइम्स, काठमाडौं । वैशाख २५ गते शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘मालती मंगले’लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ । बुधबार ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा आयोजित प्रिमियर शोमा उपस्थित विभिन्न क्षेत्रका व्यक्तिहरूले सिनेमाको कथावस्तुदेखि कलाकारहरूको अभिनयसम्मको मुक्तकण्ठले प्रशंसा गरेका थिए । यो सिनेमाको प्रिमियरमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...