काठमाडौं– मिस नेपाल २००० तथा अभिनेत्री उषा खड्गीको व्यस्तता बढ्दै गएको छ । उनी एकपछि अर्को गर्दै फिल्ममा अनुवन्धित भइरहेकी छिन् । फिल्म ‘नरसिंह’ बाट अभिनयमा पाइला बढाएकी अभिनत्री खड्गीलाई लगातार फिल्महरुमा देख्न पाइएको छ । यसैबीच, अब यी अभिनेत्रीलाई छायांकनमा जाने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘सिन्दुरे जात्रा’ मा देखिने भएको छ । त्यो पनि आमाको भूमिकामा । कलाकर्मीसँग कुरा गर्दै अभिनेत्री खड्गी भन्छिन्– ‘यो फिल्ममा क्यारेक्टर आर्टिष्टको रोल छ । राम्रो रोल भएकोले फिल्मप्रति उत्साहित छु । फिल्मको मुख्य गीतमा पनि म देखिने छु ।’ यो फिल्ममा फरक भूमिकामा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...