काठमाडौं– तीन वर्षअघि नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित भएका मोहन निरौला यतिबेला संघको २१औँ चुनावी साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्ने तयारीमा जुटेका छन् । योसंगै उनले आगामी जेठ ३ गते आइतवार सम्पन्न हुने निर्वाचनबाट निर्वाचित हुने नयाँ कार्यसमितिलाई कार्यभार सुम्पने छन् । २०४५ साल भदौ २३ गते स्थापना भएको संघको स्थापनाकालदेखि नै प्रवक्ता, महासचिव, उपाध्यक्षजस्ता पदमा रहेर काम गरिसकेका निरौला पछिल्लो तीन वर्षदेखि अध्यक्षको रुपमा कार्यरत छन् । २०७९ चैत ४ गते अध्यक्ष पदमा निर्वाचित भएपछि अध्यक्ष निरौलाले संस्थाको पेशागत हितलाई ध्यानमा राखेर अघि बढ्ने बताएका थिए । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...