काठमाडौं– आज वैशाख २५ गते शुक्रवारदेखि देशका प्रायः सबै सिनेमा हलहरुमा प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ लाई दर्शकले मन पराएको निर्माण टिमको भनाइ छ । सार्वजनिक प्रदर्शनमा आउनुअघि बिहीवार फिल्मको प्रीमियर शो आयोजना गरिएको थियो, जहाँ अधिकांश सेलिब्रेटीहरुले फिल्म हेरेर उत्कृष्ट प्रतिक्रिया दिएका थिए । यसैबीच, निर्देशक तथा अभिनेता निश्चल बस्नेत पनि आफ्नी श्रीमती अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म हेर्न सिभिल मलको क्यूएफएक्स सिनेमा हल पुगेका थिए । सबै कलाकारले झैँ उनले पनि फिल्म अति नै राम्रो बनेको प्रतिक्रिया दिएका थिए । यद्यपि, उनले फिल्म हेरेपछि नेपाली ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...