‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक

May 8, 2026 at 12:52 PM

काठमाडौं। साहारा शर्माको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको गीतमा श्रेया राईको शब्द, संगीत तथा स्वर रहेको छ। सार्वजनिक गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ। घरमा विवाहको तयारी चलिरहेका बेला एक युवतीको मनमा चल्ने अनेकौँ स्मृतिलाई भिडियोमा चित्रण गरिएको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...