‘एक मुठ्ठी बादल’को गीत ‘पल्लो घर’ सार्वजनिक

May 8, 2026 at 02:09 PM

काठमाडौं । चलचित्र ‘एक मुठ्ठी बादल’को नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक ग्पल्लो घर’ बोलको गीतमा श्रेया राईको शब्द, संगीत र स्वर छ । सार्वजनिक गीतको भिडियामा सिनेमाकी मुख्य अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ । घरमा विवाहको तयारी चल्दै गर्दा एक युवतीको मनमा चल्ने अनेकौं स्मृतीलाई चित्रण गरिएको भिडियोबाट बुझ्‌न सकिन्छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...