काठमाडौं- सर्वोच्च अदालतले नेपाली फिल्म ‘लाली बजार’ प्रदर्शनसम्बन्धी मुद्दामा यसअघि जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गरिएको निवेदनमाथि सुनुवाइ गर्दै सम्बन्धित पक्षबाट थप कागजात तथा प्रमाण पेश गर्न आदेश दिएको छ । माननीय न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले डा.रोशनी नेपालीको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनबाट जारी भएको अल्पकालीन अन्तरिम आदेशसँग सम्बन्धित मिसिल, प्रमाण तथा विवादित चलचित्रको अडियो–भिजुअल सामग्री पेश गर्न निर्देशन दिएको हो । आदेशअनुसार उच्च अदालत पाटनबाट जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्नुपर्ने वा नपर्ने विषयमा विस्तृत विचार गर्न आवश्यक देखिएकाले सम्बन्धित कागजात सर्वोच्च अदालतमा पेश गर्न ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...