‘विश्व बजारमा छाउँदै छ नेपाली फिल्म’

May 9, 2026 at 11:29 AM
1 min read

पोखरा-  नेपाली सिनेमाले बिस्तारै विश्व बजारमा प्रतिनिधित्व जनाउँदै जाँदा यसले राम्रो संकेत दिएको पाइन्छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा चौथो संस्करणको सिनेमा संवादअन्तर्गत भएको छलफलका सहभागीले यस्तो धारणा व्यक्त गरेका हुन्। कास्कीको माछापुच्छ्रे गाउँपालिका- ८ ल्वाङमा शनिबार पहिलो सेसनमा ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ विषयमा अभिनेत्री बेनिसा हमाल र लेखक, निर्देशक एवं निर्माता सामीप्यराज तिमिल्सिनासँग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...