काठमाडौं- अभिनेता निखिल उप्रेती निर्देशित फिल्म ‘आचार्य’ ले अहिले पाोस्ट प्रोडक्टसनमा छ । निर्माण टिम अहिले डबिङको तयारीमा जुटेको जनाएको छ । अभिनेता निखिल स्वयं मुख्य भूमिकामा रहेको फिल्ममा दर्शकले उच्चस्तरको एक्सन हेर्न पाउने निर्माण टिमको दावी छ । एक्सन किङको छवि बनाएका निखिलकै निर्देशनमा बनेको फिल्म भएकाले एक्सन पक्ष विशेष आकर्षण रहने अपेक्षा गरिएको छ । साथै फिल्ममा भारतीय कलाकारको समेत अभिनय रहेकाले ‘आचार्य’ थप चर्चामा छ । अभिनेत्री सञ्चिता लुइँटेल निर्माता रहेको फिल्म सुरुवातमा जेठमा प्रदर्शन हुने चर्चा भए पनि अहिले भने दशैँलाई लक्षित गर्दै रिलिज मिति घोषणा गर्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...