‘माउथ पब्लिसिटी’ ले व्यापारमा छलाङ मार्दै ‘मालती मंगले’

May 10, 2026 at 06:21 AM
1 min read

काठमाडौं- गत शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मालती मंगले’ ले घरेलु बक्स अफिसमा सुखद र गतिशील व्यापार गरिरहेको छ । सुरुवाती शोहरूमा सामान्य ओपनिङ गरेको यस फिल्मले शनिवार दिउँसोदेखि भने अप्रत्याशित रूपमा दर्शकको उल्लेख्य साथ पाउन थालेको हो । फिल्म हेरेर निस्किएका दर्शकहरूले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट ‘माउथ पब्लिसिटी’ र सकारात्मक प्रतिक्रियाकै कारण अहिले देशभरका सिनेमा घरहरूमा दर्शकको चाप ह्वात्तै बढेको छ । दर्शकको यही उत्साहजनक उपस्थिति र उनीहरूको प्रत्यक्ष प्रतिक्रिया बुझ्न शनिवार दिनभर फिल्मको जम्बो टोली राजधानीका विभिन्न हलहरूमा पुगेको थियो । निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकालसहित कलाकारहरू वर्षा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...