परिवार नै दर्शक बनेर हेर्न आए ‘लालीबजार’, दर्शक भेट्दै स्वस्तिमा

May 10, 2026 at 08:28 AM

काठमाडौं– वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ लाई दर्शकले साथ दिएका छन् । फिल्म प्रदर्शन भएदेखि नै फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, नव अभिनेत्री प्रशंसा सुवेदी, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, निरमाया म्याक्स दीपेश खत्री लगायतको टिम काठमाडौँ उपत्यकाको विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन् । स–परिवार नै दर्शक बनेर हल आइपुगेकाहरू फिल्म सकिदै गर्दा रुँदै बाहिरिएका छन् । फिल्मले आफ्नो आमाको महत्व र छोरीप्रतिको दायित्व झनै बढाएको प्रतिक्रिया दर्शकले दिएका छन् । एकल आमाले सङ्घर्ष गरेर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...