४३ वर्षपछि ‘जीवनरेखा’को विशेष प्रदर्शन

May 11, 2026 at 10:55 AM

काठमाडौं । चलचित्र ‘जीवनरेखा’को ४३ वर्षपछि विशेष प्रदर्शन भएको छ । शिव श्रेष्ठ फाउन्डेसनको आयोजनामा, चलचित्र विकास बोर्डको सहकार्यमा र लायन्स क्लब चितवनको व्यवस्थापनमा ४३ वर्ष अघि प्रकाश थापा द्वारा निर्देशित ‘जीवनरेखा’, जलमा हल नारायणघाटमा विशेष प्रदर्शन गरिएको छ । यसका लागि डिजिटल सिनेमा नेपालको पनि सहयोग रहेको थियो । नेपाली चलचित्र इतिहासका महत्वपूर्ण कृतिहरूलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...