दयाहाङ र सौगातको रोचक ‘मितेरी’ टक्कर:‘मितज्यू’को ट्रेलर सार्वजनिक

May 11, 2026 at 03:11 PM

काठमाडौं – जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘मितज्यू’को रोचक ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनका बीच निर्माण टोलीले चलचित्रको आधिकारिक ट्रेलर दर्शकमाझ ल्याएको हो। सार्वजनिक ट्रेलरले नेपाली समाजबाट विस्तारै लोप हुँदै गएको परम्परागत ‘मितेरी साइनो’ र त्यसभित्र उब्जिने व्यावसायिक प्रतिस्पर्धा, स्वार्थ तथा द्वन्द्वको कथालाई निकै चाखलाग्दो ढङ्गले प्रस्तुत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...