जितु नेपालको फिल्म ‘आइ एम जीत बहादुर’ को पहिलो गीत रिलिज

May 12, 2026 at 11:56 AM
1 min read

काठमाडौं- अभिनेता जितु नेपाल द्वारा निर्माण गरिएको फिल्म ‘आइ एम जीत बहादुर’ को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म शिर्ष गीत ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा कैलाश खेरको स्वर रहेको छ । बलिउडका थुप्रै बिग बजेट सिनेमामा आफ्नो स्वर दिएर धेरै दर्शक श्रोताको मनमा बस्न सफल कैलाश खेरले नेपाली सिनेमा ‘आइ एम जीत बहादुर’ मा गाएको गीतले धेरै दर्शक श्रोताको मन जित्ने आशामा निर्माण टिम रहेको छ। सार्वजनिक गीतमा राज सिंह सिधु र जितु ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...