‘लालीबजार’ विवादमा सर्वोच्च अदालतले बोलायो विपक्षीलाई छलफलमा

May 12, 2026 at 10:42 PM

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र ‘लालीबजार’को प्रदर्शन रोक्न माग गर्दै दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै विपक्षी निकायलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासले मंगलबार उच्च अदालत पाटन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्डलगायत विपक्षी बनाइएका निकायलाई सूचना जारी गर्दै छलफलमा बोलाउने आदेश गरेको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...