ग्रामीण संस्कृतिमा सुटुक्क प्रेम मिसाउने निर्देशक अनिल बुढा मगर

May 13, 2026 at 08:58 AM

काठमाडौं– अघिल्लो वर्षको ब्लकबस्टर फिल्म ‘घर ज्वाईँ’ का निर्देशक हुन् अनिल बुढा मगर । मगर समुदायको संस्कार र संस्कृतिभित्र सुटुक्क प्रेम कथा मिसाएर उनले बनाएको यो फिल्मले घरेलु बक्स अफिसबाटै छ करोड रुपैयाँ कलेक्सन गरेका थिए । निर्देशक अनिल बुढा मगर अहिले आफ्नो नयाँ फिल्म ‘मितज्यू’ मार्फत दर्शकमाझ आइरहेका छन् । उनका फिल्मका ग्राफ हेर्दा उनी ग्रामीण भेगका कथालाई टपक्क टिपेर त्यसलाई फिल्मको फ्रेममा सुटुक्क उनेर दर्शकमाझ सुन्दर फिल्म ल्याउने कुशल निर्देशकको रुपमा परिचित छन् । हुन त ‘मितज्यू’ उनको दोस्रो फिचर फिल्म हो । तर, यो फिल्मको ट्रेलरले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...