काठमाडौं– मिस नेपाल वर्ल्ड २०१८ श्रृङ्खला खतिवडा विवाह बन्धनमा बाधिने भएकी छिन् । उनले आफ्ना प्रेमी सम्भव सिरोहियासंग लगनगाँठो कस्न लागेकी हुन् । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव र मिस नेपाल शृङ्खलाले केही समयअघि मात्रै आफ्नो प्रेम सार्वजनिक रुपमा स्विकारेका थिए । अब भने यही मंसिर २८गते यी दुईले विवाह गर्न लागेका हुन् । काठमाडौंको एक होटलमा यी दुईले विवाह गर्दैछन् । सम्भवसंगको प्रेम सार्वजनिक भएपछि श्रृङ्खलाले पहिलो पटक नकारात्मक टिप्पणी पाएकी थिइन् । ज्ञानी मिस नेपालको छवि बनाएकी उनले यसपछि मिम र ट्रोल खप्नु परेको थियो । जे ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...