काठमाडौं– अभिनेत्री गरिमा शर्माको नयाँ फिल्म ‘काजी’ यही जेठ ८ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनी अभिनेता विपिन कार्कीकी सालीको रुपमा देखिँदै छिन् । अभिनेत्री शर्माको प्रमुख भुमिका रहेको पछिल्लो फिल्म ‘जन्ते बाख्रो’ ले सोचेअनुसार व्यवसाय गर्न नसके पनि उनको अभिनयको प्रशंसा भने भएकै थियो । यसैबीच, गरिमा अहिले अभिनय सिक्दै छिन् भन्ने चर्चा रहेको छ । उनले टेकु, काठमाडौंको कथा घेरा स्टूडियोमा अभिनय सिक्न थालेको जानकारी प्राप्त भएको छ । ओरिजिनालिटी इन एक्टिङ शीर्षकमा गत वैशाख १५ गतेदेखि आगामी जेठ २९ गतेसम्म अभिनय सिकाइँदैछ, जहाँ अभिनेत्री शर्माले पनि अभिनय ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...