‘काजी’ट्रेलरमा प्रेमील केकी र विपिन

May 13, 2026 at 10:33 PM

काठमाडौं । आगामी जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक चलचित्रको तीन मिनेट ६ सकेण्ड लामो प्रेमिल ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई सिनेमाले प्रस्तुत गर्ने संकेत ट्रेलरले गर्छ । सार्वजनिक ट्रेलरमा विपिन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...