काठमाडौं- अभिनेता सागर लम्सालका लागि २०८२ को अन्तिम महिनाहरु कष्टकर देखियो । उनीमाथि लागेको गम्भीर आरोपका कारण उनले केहि दिन प्रहरी हिरासतमा पनि बिताउनु परेको थियो । जब अमेरिकामा अध्ययन गर्दै आइरहेकी एक नेपाली युवतीले सामाजिक सञ्जालमार्फत अभिनेता लम्सालविरुद्ध जबर्जस्ती करणीको आरोप लगाइन्, प्रहरीले अभिनेता लम्साललाई हिरासतमा लिएको थियो । यद्यपि, अहिलेसम्म पनि उक्त आरोप सम्बन्धी औपचारिक किटानी जाहेरी दर्ता भइसकेको जानकारी प्राप्त भएको छैन । यद्यपि, यता सागरको भने करियरमा यस कुराले धेरै नोक्सान भएको देखिएको छ । उनले साइन गरेका फिल्म तथा छायांकनसमेत प्रारम्भ भइसकेका फिल्महरुले भटाभट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...