काठमाडौं- आज जेठ १ गते शुक्रवारदेखि सिनेमा हलमा नयाँ नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ प्रदर्शनमा आएको छ । यो फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ । फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् । सहारा शर्माद्वारा निर्देशित यो फिल्मको बुधवार काठमाडौंस्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो । यो फिल्ममा आँचलले ‘माइली’ नामक पात्रको भूमिका निर्वाह गरेकी छिन् । विवाहको तयारीमा रहेकी युवतीको भावनात्मक जटिलता, सामाजिक अपेक्षा र महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...