तेरिया फौजा मगरको डेब्यु चर्चामा, ‘मितज्यु’ ट्रेलरले बनायो धमाका

May 15, 2026 at 08:27 AM
1 min read

काठमाडौं- दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको मुख्य भूमिका रहेको फिल्म ‘मितज्यु’ को ट्रेलरले युट्युबमा निकै राम्रो चर्चा कमाइरहेको छ। ओएसआर डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक भएको यो ट्रेलर युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा पर्न सफल भएको हो । गत सोमवार राजधानीमा एक पत्रकार सम्मेलनका बीच सार्वजनिक गरिएको ट्रेलरले केही दिनमै १० लाख (एक मिलियन) भन्दा बढी भ्युज पार गरेको छ। यो समाचार तयार पार्दासम्म १० लाख ९५ हजारभन्दा बढीले हेरिसकेको यस ट्रेलरमा करिब सात सय दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । विशेषगरी डान्सिङ रियालिटी शोबाट चर्चामा आएकी तेरिया फौजा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...