प्रवेश पौडेलको निर्देशनमा प्रेमकथा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा, दुई मुख्य अभिनेत्रीको खोजी सुरु

May 15, 2026 at 04:46 PM

काठमाडौं – ‘अमेरिका बोइज’ र ‘बिहे पास’ जस्ता चलचित्र निर्देशन गरेर दर्शकको मन जितिसकेका निर्देशक प्रवेश पौडेलले आफ्नो तेस्रो फिचर चलचित्रका रूपमा ‘मेरो प्रेम अधुरो’ निर्माण गर्ने औपचारिक घोषणा गरेका छन्। विशुद्ध प्रेमकथामा आधारित रहने यस सिनेमामा अभिनेता कबिर खड्का मुख्य भूमिकामा देखिने पक्का भएको छ। सितारा फिल्मस् र कबिर खड्का फिल्मस्को संयुक्त ब्यानरमा निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...