काठमाडौं- नेपाली फिल्म उद्योगमा केही यस्ता कलाकार छन्, जो सँगै पर्दामा देखिँदा दर्शकमा उत्साह देखिन्छ । यस्तै मध्येका दुई कलाकार हुन्, दयाहाङ राई र सौगात मल्ल । यी दुई कलाकार एउटै फिल्ममा देखिँदा त्यो फिल्मको हाइप नै बढ्छ र दर्शकमा प्रतिक्षा हुन्छ । यो अवसर फेरि एकपटक जुराइदिएको छ, फिल्म ‘मितज्यू’ ले । ‘मितज्यू’ मा सौगात र दयाहाङ एक साथ देखिँदैछन् । कुनै फिल्ममा दुई भेट्रान कलाकार भए पनि कोही अतिथि भूमिकामा मात्रै हुन्छन् । तर, ‘मितज्यू’ यी दुई कलाकार मुख्य भूमिकामा छन् । दुई मितको कथा हो, ‘मितज्यू’ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...