निर्देशक मनोज पण्डित सेन्सर बोर्डको सदस्यमा नियुक्त

May 17, 2026 at 07:12 AM
1 min read

काठमाडौँ- निर्देशक मनोज पण्डित केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयबाट उनलाई सदस्यमा नियुक्त गरिएको  हो । सरकारले गत साता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त ३ सदस्य पदमुक्त भएका थिए । तीमध्ये रिक्त एक पदमा पण्डित नियुक्त भएका हुन् ।  

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...