‘स्टाइलिस आइकन’ सलिनमान बनियाँसँग जापानी नायिकाले अभिनय गर्ने

May 17, 2026 at 07:35 AM

काठमाडौं – ‘स्टाइलिस आइकन’ नायक सलिनमान बनियाँ लामो समयपछि पर्दामा फर्किँदै छन्, त्यो त सबैलाई थाहा छ। के तपाईँलाई थाहा छ, यस पटक उनको अँगालोमा कुन सुन्दरी बाँधिँदै छिन्? यस पटक सलिनमानले सीधै जापानबाट हिरोइन झिकाएका छन्! बजारमा यति बेला एउटै चर्चा छ– आखिर को हुन् ती जापानी सुन्दरी, जसले सलिनमानको मन चोरेर ‘युनिभर्सिटी अफ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...