काठमाडौं- नेपाल फिल्म निर्देशक समाजको १८औँ वार्षिक साधारण सभा तथा चुनावी अधिवेशन नजिकिँदै जाँदा निर्देशकहरूको चुनावी माहोल तातिएको छ । यही क्रममा अध्यक्ष पदका उम्मेदवार अरुण कुमार प्रधानको नेतृत्वमा ‘टिम अरुण’ले आफ्नो प्रतिबद्धतासहित चुनावी अभियानलाई तीव्र बनाएको छ । टिमले ‘सशक्त निर्देशक, समृद्ध नेपाली फिल्म’ भन्ने नारासहित निर्देशक समाजलाई व्यवस्थित, डिजिटल र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । साथै निर्देशकहरूको सम्मान, उद्योगको पुनर्जागरण, पहिचान, प्रवर्द्धन र संरक्षणमा आफूहरू प्रतिबद्ध रहने उल्लेख गरिएको छ । टिम अरुणले व्यवसायिक, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको निर्देशक समाज निर्माण गर्ने लक्ष्य लिएको बताएको छ । ‘एकता, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...